बायुङ लो च्याइसिया– ६
बायुङ भाषामा एक वचन र बहुवचन - संकलनः किशोर बायुङ राई बायुङ राईहरुको झःरझःसी(साँस्कृतिका भेषभुषा) मा बायुङ राईहरुः किरात राईहरुको महान चाड उधौली २०८१ को सुअवसरमा किरात राई यायोक्खाको अवसरमा आयोजित साकेला(वाक्सा) कार्यक्रममा किरात बायुङ राई सुम्निखिमको आयोजनामा बायुङ राईहरुको “सेग्रो सिली” प्रदर्शको सन्दर्भमा खिचिएको तस्वीर। मितिः २०८१ जेठ २६ गते। बायुङ भाषामा बहुवचनको शब्द निर्माण गर्न एकवचनको शब्दमा “रो” अर्थात् “हरु” जोड्नु पर्दछ। क्र.सं. बायुङ एक वचन नेपाली बायुङ बहुवचन नेपाली 1 कुरोखिम मामाघर कुरोखिमरो मामाघरहरु 2 वालेखो जग्गाजमिन वालेखोरो जग्गाजमिनहरु 3 द्यालगुथा गाउँघर द्यालगुथारो गाउँघरहरु 4 सोबुमोले वनजंगल सोबुमोलेरो वनजंगलहरु 5 बुसारक्जा किराफट्याङ्ग्रा बुसारक्जारो किराफ...