बायुङ लो च्याइसिया– ६

 बायुङ भाषामा एक वचन र बहुवचन

-संकलनः किशोर बायुङ राई

बायुङ राईहरुको झःरझःसी(साँस्कृतिका भेषभुषा) मा बायुङ राईहरुः किरात राईहरुको महान चाड उधौली २०८१ को सुअवसरमा किरात राई यायोक्खाको अवसरमा आयोजित साकेला(वाक्सा) कार्यक्रममा किरात बायुङ राई सुम्निखिमको आयोजनामा बायुङ राईहरुको “सेग्रो सिली” प्रदर्शको सन्दर्भमा खिचिएको तस्वीर। मितिः २०८१ जेठ २६ गते।

बायुङ भाषामा  बहुवचनको शब्द निर्माण गर्न एकवचनको शब्दमा “रो” अर्थात् “हरु” जोड्नु पर्दछ।

क्र.सं.

बायुङ एक वचन

नेपाली

बायुङ बहुवचन

नेपाली

1

कुरोखिम

मामाघर

कुरोखिमरो

मामाघरहरु

2

वालेखो

जग्गाजमिन

वालेखोरो

जग्गाजमिनहरु

3

द्यालगुथा

गाउँघर

द्यालगुथारो

गाउँघरहरु

4

सोबुमोले

वनजंगल

सोबुमोलेरो

वनजंगलहरु

5

बुसारक्जा

किराफट्याङ्ग्रा

बुसारक्जारो

किराफट्याङ्ग्राहरु

6

चिक्ब्व्आ

चराचुरुङ्गी

चिक्ब्व्आरो

चराचुरुङ्गीहरु

7

ब्याचाओःचा

बालबच्चा

ब्याचाओःचारो

बालबच्चाहरु

8

खिमन्याम

घरबार

खिमन्यामरो

घरबारहरु

9

सोलिकासो

भोकतिर्खा

सोलिकासोरो

भोकतिर्खाहरु

10

लुङ

ढुङ्गा

लुङरो

ढुङ्गाहरु

11

गाईबिङ

गाईगोरुहरु

गाईबिङरो

गाईगोरुहरु

12

लाम

बाटो

लामरो

बाटोहरु

13

निङला

नाम-सुवास

निङलारो

नाम-सुवासहरु

14

खापितुपि

माटो

खापितुपिरो

माटोहरु

15

जु¥यावा

हावापानी

जु¥यावारो

हावापानीहरु

16

ढ्याक्सि-लुक्सि

रुखबिरुवा

ढ्याक्सि-लुक्सिरो

रुखबिरुवाहरु

17

स्यार्ते- गङ्ग

भीरपहरा

स्यार्ते- गङ्गरो

भीरपहराहरु

18

ख्रिनाम

भुईचालो

ख्रिनामरो

भुईचालोहरु

19

गुलो

खोलानाला

गुलोरो

खोलानालाहरु

20

फुङ

फूल

फुङरो

फूलहरु


नोटः उल्लेखित संकलन दक्षिणी सोलुखुम्बुको बायुङ राई गाउँहरुमा बोलिने बायुङ भाषामा आधारित रहेको छ ।

आन्दामोखोला !

Comments

Popular posts from this blog

जन्तेरुः बायुङ गाउँको तस्वीर

A Glimpse of Kirat Bayung Rai's Segro/Hang Sili

सेग्रो है नाच्नु-गीत