जन्तेरुः बायुङ गाउँको तस्वीर

 जन्तेरुः बायुङ गाउँको तस्वीर

तस्वीरः अजयहाङ बायुङ राई

जन्तेरु गाउँ बायुङ राई बसोबास रहेको ऐतिहासिक गाउँ हो । यो गाउँ हाल नेचासल्यान गाउँपालिका वडा नं.१ स्थित अवस्थित रहेको छ ।  जन्तेरुलाई वल्लो ख्याम्पु गाउँ पनि भनिन्छ  भने जन्तेरुको माथिल्लो गाउँलाई ख्याम्पु भनेर भनिन्छ । 

यस गाउँमा बायुङ राईको सेचोचा र नाम्बेर्साचा दोःचा(पाछा)को मानिसहरुको बसोबास रहेको छ । 

अजयहाङ बायुङ राई खिचेका जन्तेरु गाउँको केही तस्वीरः











Comments

Popular posts from this blog

A Glimpse of Kirat Bayung Rai's Segro/Hang Sili

सेग्रो है नाच्नु-गीत