बायुङ राईहरुको हङ सेग्रो सिली( Hang Segro Sili of Bayung Rai)
बायुङ राईहरुको हङ सेग्रो सिली
बायुङ राई जातिले पितृपुजाको अवसरमा साँस्कृतिक भेषभूषा पहिरिएर नाच्ने तुम्लो(मुन्दुमी) अर्थात् साँस्कृतिक नाच हो, हङ सेग्रो सिलि ।
मिति २०८२ जेठ ३ गतेका दिन अर्थात् यलेदोङ ५०८५को लिङ्मा वाक्सा(उभौली साकेला) को अवसरमा किरात बायुङ राई सुम्निखिमद्धारा काठमाडौंको टुडिखेलमा प्रदर्शन गरिएको ङार्कुवा सिलिको एक झलक ।
भिडियो स्रोतः शोभा थुलुङ बायुङ राई
Comments
Post a Comment