Invitation to Bayung Rai's Segro Sili Learning workshop
हार्दिक निमन्त्रणा !
सवैमा सेवा।
किरात बायुङ राईहरूको महान चाड लिङ्मो वाक्सा - ५०८५ को अवसरमा प्रदर्शन गरिने हङ सेग्रो सिलीको प्रशिक्षणात्मक कार्यक्रम निम्न मिति, स्थान र समयमा आयोजना गरिएको हुंदा काठमाडौ उपत्यकामा रहनुहुने समस्त बायुङ राई आमाबुबा, दाजुभाई दिदिबहिनीहरूमा सादर निमन्त्रणा गरिन्छ ।
मिति: २०८२/०१/२७ गते शनिवार
स्थान: भि•भि•एम• स्कुल, हरिसिद्धि ललितपुर (पानि ट्यांकि नजिक)
समय: दिनको ११ वजे
नोट: शनिवार पछि प्रशिक्षण कार्यक्रमस्थल परिवर्तन हुनसक्ने भएकोले सम्पर्क गर्नुहोला ।
संयोजक- 9849402854
Comments
Post a Comment