Ngarkuwa Sili of Bayung Rai बायुङ राई जातिको ङार्कुवा सिली
ङार्कुवा सिली
बायुङ राई जातिले पितृपुजा हङ सेग्रोमा नाच्ने विभिन्न सिलिहरुमध्ये ङार्कुवा सिलि एक हो । यो सिलि क¥याङ कुरुङ चराको अभिनय गरेर नाचिन्छ ।
मिति २०८२ जेठ ३ गतेका दिन अर्थात् यलेदोङ ५०८५को लिङ्मा वाक्सा(उभौली साकेला) को अवसरमा किरात बायुङ राई सुम्निखिमद्धारा काठमाडौंको टुडिखेलमा प्रदर्शन गरिएको ङार्कुवा सिलिको एक झलक ।
भिडियो स्रोतः शोभा थुलुङ बायुङ राई
Comments
Post a Comment