जन्तेरुः बायुङ गाउँको तस्वीर
जन्तेरुः बायुङ गाउँको तस्वीर तस्वीरः अजयहाङ बायुङ राई जन्तेरु गाउँ बायुङ राई बसोबास रहेको ऐतिहासिक गाउँ हो । यो गाउँ हाल नेचासल्यान गाउँपालिका वडा नं.१ स्थित अवस्थित रहेको छ । जन्तेरुलाई वल्लो ख्याम्पु गाउँ पनि भनिन्छ भने जन्तेरुको माथिल्लो गाउँलाई ख्याम्पु भनेर भनिन्छ । यस गाउँमा बायुङ राईको सेचोचा र नाम्बेर्साचा दोःचा(पाछा)को मानिसहरुको बसोबास रहेको छ । अजयहाङ बायुङ राई खिचेका जन्तेरु गाउँको केही तस्वीरः
Comments
Post a Comment